विचार/ब्लग
प्रारम्भ हालै यस स्तम्भकारले ८१ वर्षका आफ्नै पुराना हाकिमसँग फोनमा संवाद गर्ने अवसर पाएको थियो । स्वभावतः मंसिर ४ गतेको एजेन्डाले स्थान पायो । दलका प्रतिनिधिलाई मत नदिने उहाँको स्पष्ट धारणा थियो । स्वतन्त्रमध्येका राम्रा...
पुरा पढ्नुहोसआजभन्दा २६ वर्ष अगाडिको कुरा हो । यो अवधि मेरो लागि एक युग हो । म क्यानडाको नोभास्केशिया राज्यको एण्टी गोनिस भन्ने ठाउँमा पढ्दैथिएँ । सो राज्यको हेलिफ्याक्सलाई संसारले खासै चिन्दैन । तर टाइटानिक जहाज र त्यसमा...
पुरा पढ्नुहोसप्रतिनिधि सभा र प्रदेश सभाका लागि आगामी मंसिर ४ गते आमचुनाव हुँदैछ । यसका लागि निर्वाचन आयोगले सम्पूर्ण तयारी अन्तिम चरणमा पु¥याएको छ भने सरकार पनि सो निर्वाचनलाई सफल तुल्याउन कटिबद्ध देखिएको छ ।...
पुरा पढ्नुहोसकुन दलको योजना कत्तिको परिपक्व, यथार्थपरक, कार्यान्वयन गर्न सकिने, प्रगतिमुखी, शालीन छ, त्यो मतदाताले हेर्लान् । संघीय गणतन्त्रात्मक संविधान लागू भएपछि देशमा मंसिर ४ गते दोस्रो आमनिर्वाचन हुँदैछ । मतदाता आकर्षण गर्दै सकेसम्म सिट जित्न...
पुरा पढ्नुहोसनयाँ कि पुराना, युवा कि बुढा भन्ने मुद्दा प्रधान होइन, भिजन भएका, इमानदार र सक्षम नेतृत्व अहिलेको खा“चो हो । संघीय र प्रदेश सभाको निर्वाचन आउन अब केही दिन मात्र बाँकी छ । यो निर्वाचन केवल कर्मकाण्डमा...
पुरा पढ्नुहोसआगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाका सदस्यको निर्वाचन हुन गइरहेको छ । सो निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा गराउन निर्वाचन आयोगले आचारसंहिता लागू गरेको छ । सामान्यतः आचारसंहितालाई एउटा...
पुरा पढ्नुहोसचुनावी घोषणापत्र ल्याटिन शब्द, ‘म्यनिफस्तुम’बाट आएको हो, जसको अर्थ स्पष्ट पार्नु हो । १८४७ को कोट नरसंहारपछि सत्तामा आएपछि जङ्गबहादुर राणाले शासन गर्दा सन् १८४८ मा माक्र्सद्वारा लिखित कम्युनिस्ट पार्टीको घोषणापत्र सार्वजनिक भएको थियो...
पुरा पढ्नुहोसप्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुनुभन्दा करिब ३ साताअघि मात्रै राजनीतिक दलहरूले घोषणापत्र सार्वजनिक गरे । सबै दलहरूले सार्वजनिक गरेका घोषणापत्रले पूरा हुनै नसक्ने, हावामा महल बनाउने जस्ता कुरालाई उच्च प्राथमिकता दिएका छन् । देशको...
पुरा पढ्नुहोसनेपाली काँग्रेसको नेतृत्वसँग प्रश्न राख्न कुन हैसियतको हुनुपर्छ थाहा छैन तर आज म नितान्त आफूलाई केन्द्रमा राखेर केही प्रश्नहरू नेपाली कांग्रेसको नेतृत्वसमक्ष राख्न खोज्दैछु । आशा छ विवेकहीनताको पोखरीमा पौडिखेलिरहनु भएका तर विवेकशील साथीहरूको...
पुरा पढ्नुहोसअहिले नेपालको राजनीति सीमित व्यक्ति र समूहको हितमा मात्र सीमित छ । विगत लामो समयदेखि आधा दर्जन नेतागणले राज्यसत्ता कब्जा गरिरहेका छन् । यिनीहरू एकआपसमा यो वा त्यो रूपमा लडिरहेका छन् । यिनीहरूमा द्वन्द, कलह,...
पुरा पढ्नुहोस